१५ असार २०८३, सोमबार

मोटरसाइकलमा चढ्न जँड्याहाको यस्तो संघर्ष, भिडियो हेर्दा रोकिँदैन हाँसो ! [भिडियो]

मंसिर ३, २०७९
मोटरसाइकलमा चढ्न जँड्याहाको यस्तो संघर्ष, भिडियो हेर्दा रोकिँदैन हाँसो ! [भिडियो]

रक्सी खाएर लट्ठ भएका एक व्यक्तिले मोटरसाइकलमा चढ्न खुबै संघर्ष गर्नुपरिरहेको भिडियो भाइरल भइरहेको छ ।

ती जँड्याहा मोटरसाइकलमा चढ्न खोज्दा भूइँमा खस्छन् । फेरि उठेर चढ्न खोज्दा पनि सफल हुँदैनन् । मोटरसाइकल चालक भने उनको पर्खाइमा हुन्छन् ।

ती जँड्याहा मोटरसाइकलमा चढ्नु त परको कुरा सिधा उभिन सकिरहेका हुँदैनन् । कपडा मिलाएर उनी मोटरसाइकलमा त बस्छन् तर सिधा बसेका हुँदैनन् । उनी सिधा नबसेका कारण मोटरसाइकल सन्तुलन गुमाएर चालकसहित भूइँमा खस्छ । यो दृश्य हाँसो लाग्ने खालको छ । 

हेर्नुहोस् भिडियो –

salt training

कमेन्ट गर्नुहोस्