२७ जेठ २०८३, बुधबार

रुपन्देही–१ मा जनमतको अग्रता, घनश्याम र छविलाललाई बराबरी मत

रुपन्देही–१ मा जनमतको अग्रता, घनश्याम र छविलाललाई बराबरी मत

रूपन्देही–१ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । २००  मतगणना गर्दा जनमत पार्टीले ६० मत पाएको छ । 

त्यस्तै, रेशम चौधरीको उन्मुक्ति पार्टीले ४२ मत प्राप्त गरेको छ ।

नेकपा एमालेका उम्मेदवार छविलाल विश्वकर्मा र गठबन्धनको सर्मथनमा स्वतन्त्रका घनश्याम भुसालले समान ३१ पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्