
रूपन्देही–१ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । २०० मतगणना गर्दा जनमत पार्टीले ६० मत पाएको छ ।
त्यस्तै, रेशम चौधरीको उन्मुक्ति पार्टीले ४२ मत प्राप्त गरेको छ ।
नेकपा एमालेका उम्मेदवार छविलाल विश्वकर्मा र गठबन्धनको सर्मथनमा स्वतन्त्रका घनश्याम भुसालले समान ३१ पाएका छन् ।