३० जेठ २०८३, शनिबार

डडेल्धुरामा देउवाको अग्रता, सागर ठूलो मतान्तरले तेस्रो स्थानमा

डडेल्धुरामा देउवाको अग्रता, सागर ठूलो मतान्तरले तेस्रो स्थानमा

प्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार रहेको डडेल्धुराको मतगणनाको प्रारम्भिक नतिजा आएको छ । 

साँझ ५ बजेसम्मको नतिजाअनुसार, कांग्रेस सभापतिसमेत रहेका देउवाको पक्षमा ४८ मत प्राप्त भएको छ । 

त्यसैगरी, नेपाली कांग्रेस (वीपी)कोतर्फबाट उम्मेदवार रहेका कर्णबहादुर मल्लको पक्षमा ४२ मत आएको छ । 

स्वतन्त्र उम्मेदवार सागर ढकालले १७ मत मात्रै पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका गोविन्द खडायतले ४ मत  प्राप्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्