२६ असार २०८३, शुक्रबार

झापा–३ मा राजेन्द्र लिङ्देनको निरन्तर अग्रता, फराकिलो बन्दै छ अन्तर

झापा–३ मा राजेन्द्र लिङ्देनको निरन्तर अग्रता, फराकिलो बन्दै छ अन्तर

झापा–३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निरन्तर अग्रता कायम राखेका छन् । 

नेकपा एमालेको समर्थनमा उम्मेदवार बनेका लिङ्देनले ८ हजार ७४४ मत पाएका छन् । 

सत्तारूढ गठबन्धनले साझा उम्मेदवार बनाएको कांग्रेसका नेता कृष्ण सिटौलाले ६ हजार ५३३ मत पाएका छन् । 

लिङ्देन २ हजार १९१ मतान्तरले अगाडि छन् । 

झापा–३ मा लिङ्देन र सिटौला परिचित प्रतिस्पर्धी हुन् । 

salt training

कमेन्ट गर्नुहोस्