१६ असार २०८३, मंगलबार

बागलुङ १ अपडेट : ५७ मतले पछाडि परे चित्रबहादुर केसी

बागलुङ १ अपडेट : ५७ मतले पछाडि परे चित्रबहादुर केसी

बागलुङ क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका उम्मेदवार राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी पछाडि परेका छन् । उनलाई एमालेका सूर्य पाठकले पछि पारेका हुन् । 

ताजा अवस्थामा पाठकले ६ हजार ५७७ मत पाएका छन् भने केसीले ६ हजार ५२० मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ३ हजार ६७९ मत पाएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्