२९ जेठ २०८३, शुक्रबार
प्रतिनिधिसभा निर्वाचन

रुकुमपूर्व प्रदेश सभामा माओवादीका बागी उम्मेदवार सुरुल पुन विजयी

रुकुमपूर्व प्रदेश सभामा माओवादीका बागी उम्मेदवार सुरुल पुन विजयी

रुकुमपूर्व १ (१) मा स्वतन्त्र उम्मेदवार सुरुल पुन निर्वाचित भएका छन् । मंगलवार साँझ सम्पन्न मतगणनाअनुसार ५३३ मतान्तरले माओवादी केन्द्रका तेजबहादुर ओलीलाई पछि पार्दै पुन निर्वाचित भएका हुन् । पुनले जम्मा ४ हजार ४६५ मत प्राप्त गरका छन् भने उनका निकटतम प्रतिस्पर्धी ओलीले ३ हजार ९३२ मत ल्याए ।

यसअघि ओली प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी सत्ता गठबन्धनको समर्थनमा पुनः उम्मेदवार बनेका थिए । 

त्यस्तै माओवादी केन्द्रका लुम्बिनी प्रदेश समिति सदस्य रहेका सुरुल पुनले भने आफ्नै पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्