२९ जेठ २०८३, शुक्रबार

धनुषा १ अपडेट : जसपाको अग्रता कायम, मातृका यादव तेस्राेमा

धनुषा १ अपडेट : जसपाको अग्रता कायम, मातृका यादव तेस्राेमा

प्रतिनिधि सभातर्फ धनुषा १ मा जनता समाजवादी पार्टीले अग्रता कायम राखेको छ । जारी मतगणनाको पछिल्लो परिणामअनुसार जसपाका दीपक कार्कीको अग्रता कायम छ । 

कार्कीले ३ हजार ६० मत पाएका छन् । उनलाई राप्रपाका मनोज मल्लले २ हजार ३६० मतसहित पच्छ्याइरहेका छन् । सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार मातृका यादव भने १ हजार ९५१ मतसहित तेस्रो स्थानमा छन् । 

सिके राउत नेतृत्वको जनमत पार्टीका किशोरी साहले १ हजार ५८५ मत पाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्