१७ असार २०८३, बुधबार

राप्रपाका प्रधानलाई हराउँदै माओवादीका बागी प्रदेश सभामा विजयी

राप्रपाका प्रधानलाई हराउँदै माओवादीका बागी प्रदेश सभामा विजयी

पश्चिम नवलपरासी प्रतिनिधि सभा २ को प्रदेश सभा १ मा स्वतन्त्र भएर उम्मेदवारी दिएका खड्गबहादुर बस्नेत विजयी भएका छन् । खड्काले १२ हजार ४ सय ४९ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका आशिष प्रधानले १२ हजार ३ सय ७८ मत प्राप्त गरेका छन् ।

७१ मतको झिनो अन्तरले खड्का बिजयी भएका हुन् । 

तेस्रो स्थानमा एमालेका थान प्रसाद गैरेले ९ हजार ९सय ७९ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

नेकपा माओवादीबाट प्रदेश सभामा दाबी प्रस्तुत गरेका खड्काले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्