२८ जेठ २०८३, बिहीबार
एकीकृत समाजवादी विजयी

बझाङबाट एकीकृत समाजवादीका भानुभक्त जोशी विजयी

बझाङबाट एकीकृत समाजवादीका भानुभक्त जोशी विजयी

बझाङबाट नेकपा एकीकृत समाजवादीका नेता भानुभक्त जोशीले चुनाव जितेका छन् ।

उनले नेकपा एमालेका ऐन महरलाई पराजित गरेका हुन् । 

जोशीले २८ हजार ४१३ मत पाउँदा महरले २७ हजार ४१२ मत मात्रै पाए ।

जोशीले महरलाई १ हजार १ मतले पराजित गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्