२६ जेठ २०८३, मंगलबार
एमाले विजयी

फराकिलाे मतान्तरसहित काभ्रे-२ बाट गाेकुल बाँस्काेटा विजयी

फराकिलाे मतान्तरसहित काभ्रे-२ बाट गाेकुल बाँस्काेटा विजयी

काभ्रेपलाञ्चोक–२ बाट नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटाले निर्वाचित भएका छन् ।

बाँस्कोटाले कांग्रेस नेता शिवप्रसाद हुमागाईलाई पराजित गरेका हुन् । 

बाँस्कोटाले ४५ हजार ३४५ मत पाएका छन् । उनका प्रतिस्पर्धी हुमागाईंले ३९ हजार ४८२ मत पाएका छन् । 

बाँस्कोटाले ५ हजार ८५६ मतको अन्तरले हुमागाईंलाई पराजित गरेका हुन् ।

काभ्रे–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १० हजार ५८६ मत पाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्