०२ असार २०८३, मंगलबार

पिकअप ट्रक र एसयूभी ठोकिएको खतरनाक भिडियो सार्वजनिक

मंसिर १३, २०७९
पिकअप ट्रक र एसयूभी ठोकिएको खतरनाक भिडियो सार्वजनिक

अमेरिकाको क्यालिफोर्नियामा रहेको मालिबुको सडकमा भएको एक खतरनाक दुर्घटनाको भिडियो सार्वजनिक भएको छ । 

भिडियोमा एउटा पिकअप ट्रकलाई कालो एसयूभीले ठक्कर दिएपछि ट्रक उडेर मोटरसाइकलमा आइपुगेको देखिन्छ । 

सौभाग्यवश मोटरसाइकल चलाउने व्यक्ति दुर्घटनामा बाँचेका छन् । अस्पतालमा उनको उपचार भइरहेको छ ।

पिकअप ट्रकका चालक पनि सुरक्षित छन् ।

तर एसयूभीका चालक उक्त भयानक दुर्घटनामा मारिएका छन् । उनले त्यो एसयूभी कसैबाट चोरेको पत्ता लागेको छ । 
 

भिडियो हेर्नका लागि तलको लिंक क्लिक गर्नुहोला :

https://odysee.com/@RT:fd/accident:5a

salt training

कमेन्ट गर्नुहोस्