२० असार २०८३, शनिबार

सनराइजले एफपीओ निष्काशनका लागि महुली लघुत्तिसँग गर्‍यो सम्झौता

सनराइजले एफपीओ निष्काशनका लागि महुली लघुत्तिसँग गर्‍यो सम्झौता

सनराइज क्यापिटलले ४ लाख १६ हजार १४७ कित्ता शेयर चाँडै प्रिमियम मूल्यसहित सर्वसाधारणका लागि निष्काशन (एफपीओ) गर्नेभएको छ । त्यसका लागि लिमिटेड कमलपोखरीले शेयर निष्काशन तथा बिक्री प्रबन्धक पनि नियुक्त गरेको जनाएको छ । 

सो कार्यक्रमका लागि महुली लघुवित्त बित्तीय संस्था लिमिटेडसँग सम्झौता गरेको छ । लघुबित्तका प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डे र सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठबीच दुई पक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरिएको बैंकले जनाएको छ । एफपीओ चाँडै गर्ने सो बैंकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्