२६ असार २०८३, शुक्रबार

प्राइम बैंकको अध्यक्षमा श्रेष्ठ

प्राइम बैंकको अध्यक्षमा श्रेष्ठ

काठमाडौँ । प्राइम कमर्सियल बैंकको सञ्चालक समितिको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ चयन भएका छन् । बिहीबार सम्पन्न बैंकको १५ औं वार्षिक साधारणसभाबाट संस्थापक शेयरधनीहरूको तर्फबाट सञ्चालक पद मा श्रेयठसहित उदयमोहन श्रेष्ठ र नरेन्द्र बज्राचार्य चयन भएका थिए । यस्तै सर्वसाधारण शेयरधनीहरूको तर्फबाट प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्वाचित भएका थिए । 

जसअनुसार शुक्रबार  बसेको सञ्चालक समितिको ४५९ औं बैठकले राजेन्द्रदास श्रेष्ठज्लाई सर्वसम्मतिले सञ्चालक समितिको अध्यक्षमा चयन गरिएको कम्पनी सचिव राजकुमार कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
 

salt training

कमेन्ट गर्नुहोस्