२४ असार २०८३, बुधबार

नेपाल आइडलबाट बाहिरिए सुरज थापा, निशान र सुजाता बने भाग्यमानी

कात्तिक २०, २०७४
नेपाल आइडलबाट बाहिरिए सुरज थापा, निशान र सुजाता बने भाग्यमानी
काठमाडौं, २ भदौ— रियालिटी सो नेपाल आइडलबाट सुरज थापा बाहिरिएका छन् । शुक्रबार राती भएको नेपाल आइडलको टप ६ को प्रतिस्पर्धाबाट नेपालगन्जका उनी बाहिरिएका हुन् ।suraj thapa

उनीसँगै कम भोट पाएको आधारमा बटम थ्रीमा परेका सुजाता पाण्डे र निशान भट्टराई भने अन्तिम ५ मा पुग्न सफल भएका छन् ।

अब अन्तिम ५ मा निशान  तथा सुजातासँगै, बुद्ध लामा, सागर आले र  प्रताप दासबीच प्रतिस्पर्धा हुने छ ।

राजधानीबाट अडिसन दिएका ३० वर्षीय सुरजले आइडलमा सबैखालको गीत गाएर दर्शकको मन जितेका भएपनि कम भोट पाएको आधारमा उनी बाहिरिएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्