०८ साउन २०८३, शुक्रबार

मुद्रण महासंघको नवौं साधारण सभा माघ २१ गते काठमाडौंमा हुने

मुद्रण महासंघको नवौं साधारण सभा माघ २१ गते काठमाडौंमा हुने

नेपाल मुद्रण उद्योग महासंघ (एफएनपीए)को नवौं साधारण सभा यही माघ २१ गते काठमाडौंमा हुने भएको छ ।

अनुपम फूडल्यान्डमा हुने साधारणसभामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल प्रमुख अथिति रहने महासंघले जनाएको छ ।

साधारणसभाको उद्घाटन शत्रमा अर्थ मन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल तथा नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी लगायत पनि सहभागी हुनेछन् ।​

एफएनपीए देशभरका मुद्रण व्यवसायीहरूको छाता संगठन हो । महासंघमा सातै प्रदेशबाट प्रतिनिधित्व हुने गरी ६३ जिल्लाका व्यवसायी आबद्ध छन् ।

salt training

कमेन्ट गर्नुहोस्