×

NMB BANK
NIC ASIA

विपिन र स्वस्तिमालाई लिएर ‘पशुपति प्रसाद २ : भष्मे डन’ बन्दै, आगामी फूलपातीमा रिलिज हुने

माघ १५, २०७९

NTC
Sarbottam
तस्वीर : विश्वास खनाल/लोकान्तर
Premier Steels
Marvel

चलचित्र ‘पशुपति प्रसाद’ रिलिजको ७ वर्षपछि यसको सिक्वेल निर्माणको घोषणा गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

आइतवार राजधानीमा एक कार्यक्रमकाबीच ‘पशुपति प्रसाद’को चरित्र केन्द्रित सिक्वेल ‘पशुपति प्रसाद २ : भष्मे डन’को निर्माण घोषणा गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७२ सालमा रिलिज भएको ‘पशुपति प्रसाद’ व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल ठहरिएको थियो । 


Advertisment
Nabil box
Kumari

फागुनदेखि छायाँकनमा जाने ‘पशुपति प्रसाद २ : भष्मे डन’ आगामी वर्षको दशैँको फूलपातीमा प्रदर्शनमा आउने समेत निर्माण टिमले घोषणा गरेको छ । 

Vianet communication
Laxmi Bank

दीपेन्द्र के. खनालको निर्देशन रहने चलचित्रमा ‘पशुपति प्रसाद’मा भष्मे डनको भूमिका निर्वाह गरेका विपिन कार्कीको मुख्य भूमिका रहनेछ ।

उनको जोडीका रुपमा अभिनेत्री स्वस्तिमा खड्काको अभिनय रहनेछ ।  

त्यस्तै, सौगात मल्ल, प्रकाश घिमिरे, रबिन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर, विभू पौडेल, प्रकाश दाहाल लगायतको समेत चलचित्रमा अभिनय रहनेछ । 

खगेन्द्र लामिछाने चलचित्रको लेखक एवं निर्माताका रुपमा छन् । टुकी आर्टस् प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्रमा निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज/सुभाष भुषालको संगीत रहनेछ । 

तर्क संगत र अर्थपूर्ण तरिकाले ‘पशुपति प्रसाद’को सिक्वेल निर्माण गर्न लागिएको निर्माता एवं निर्देशकले बताएका छन् ।

‘पशुपति प्रसाद २ : भष्मे डन’को निर्माण घोषणा कार्यक्रममा ‘पशुपति प्रसाद’ प्रदर्शनको ७ वर्ष पुगेको अवसरमा केक काटेर खुसियाली समेत साटिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x