१६ असार २०८३, मंगलबार

भारतबाट पेट्रोल र डिजेलको मूल्य बढेर आयो

भारतबाट पेट्रोल र डिजेलको मूल्य बढेर आयो

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। पेट्रोल र डिजेलको मूल्य भारतीय आयल निगम (एनओसी) ले बढाएर पठाएको हो। 

आईओसीले पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर ८ रुपैयाँ बढाएर नयाँ मूल्यसूची पठाएको छ। त्यस्तै मट्टीतेलमा साढे ४ रुपैयाँ बढाएर पठाएको हो। 

हवाई इन्धनमा ७ रुपैयाँ ८० पैसा बढेर आएको छ।

खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँ घटेर आएको छ।

salt training

कमेन्ट गर्नुहोस्