२७ असार २०८३, शनिबार

चलचित्र विकास बोर्डका सल्लाहकारले दिए राजीनामा

चलचित्र विकास बोर्डका सल्लाहकारले दिए राजीनामा

चलचित्र विकास बोर्डको सल्लाहकार समितिका सदस्यद्वय रवीन्द्र खड्का र सुशान्तकुमार श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

बोर्डका सदस्यद्वयले बुधवार राजीनामा दिएका बोर्डका सदस्य सचिव एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव टंकबहादुर महतले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्