०१ असार २०८३, सोमबार

चीनले शुरू गर्‍यो चालकरहित बस सेवा, १५ किलोमिटर गुड्ने

फागुन ९, २०७९
चीनले शुरू गर्‍यो चालकरहित बस सेवा, १५ किलोमिटर गुड्ने

चीनको पूर्वी भागमा रहेको हफेका सडकहरूमा दुईवटा चालकरहित बस सञ्चालनमा आउन थालेका छन् । 

कुल १५ किलोमिटरको दूरीमा ती बसहरू चल्नेछन् । 

ती बस ३० किलोमिटर प्रतिघन्टाको गतिमा गुड्छन् । तिनमा १२ भन्दा बढी यात्रु अट्नेछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्