२६ असार २०८३, शुक्रबार

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजको नयाँ 'स्काई' भोड्का

फागुन २१, २०७९
जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजको नयाँ 'स्काई' भोड्का

जावलाखेल गु्रप अफ इन्डस्ट्रिजले नयाँ स्काई भोड्का सार्वजनिक गरेको छ । 

सन् १९९२ मा अमेरिकाको सान फ्रान्सिस्कोमा उत्पादित स्काई भोड्का फरक स्वाद पस्किन बजारमा ल्याइएको प्रिमियम भोड्का ब्रान्ड हो । 

५ पटक डिस्टिल गरी तयार भएको स्काई भोड्कामा फलफूल र टोस्ट गरिएको अन्नका स्मूथ रिफ्रेसिंग टेस्ट छ।

जसलाई निट वा ककटेलसँग पिउँदा अझ उत्कृष्ट एवं मनमोहक स्वाद आउने कम्पनीको दाबी छ। 

उत्कृष्ट तथा रिफ्रेसिङ टेस्टेको विशेषता रहेको स्काई भोड्का आकर्षक कोबाल्ट ब्लु प्रिमियम बोतलमा ७५० मिलि र १८० मिलि बजारमा उपलब्ध छ ।

salt training

कमेन्ट गर्नुहोस्