×

NMB BANK
NIC ASIA

दीपकराज भन्छन् – ‘समीक्षकले फिल्म मन पराए भने डर लाग्छ, दर्शकले मन पराउँदैनन्’

कलाकारले मात्रै फिल्म हिट बनाउन सक्दैन, अनमोललाई फ्लप भन्न अप्ठ्यारो लाग्छ : दीपाश्री निरौला

चैत ५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

एकै दिनबाट प्रदर्शनमा आएकामध्ये अनमोल केसी स्टारर फिल्म ‘छड्के २’ केही दिनमै हलबाट उत्रिँदा दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म ‘छक्का पञ्जा ४’ले आक्रामक व्यापार गरिरहेको छ ।

Muktinath Bank

तेस्रो सातामा पनि फिल्मको कलेक्सन राम्रो देखिएको छ । यद्यपि, यो फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाए पनि समीक्षकबाट भने सकारात्मक प्रतिक्रिया पाउन सकेको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैबीच, अभिनेता दीपकराज गिरीले समीक्षकले फिल्म मन पराए भने आफूलाई डर लाग्ने प्रतिक्रिया दिएका छन् । शनिवार सम्पन्न चलचित्र कलाकार संघको निर्वाचनमा सञ्चारकर्मीसँग कुरा गर्दै लेखक एवं निर्मातासमेत रहेका दीपकले उक्त कुरा बताएका हुन् । 


Advertisment
Nabil box
Kumari

‘समीक्षकले फिल्म मन पराइदिए भने मलाई डर लाग्छ  । दर्शकले मन पराउँदैनन्’ उनले भने, ‘दर्शक र समीक्षकको बाटो नै फरक छ । यद्यपि, समीक्षकहरूलाई पनि खुशी पार्ने कोसिस गरौँला ।’

Vianet communication
Laxmi Bank

दर्शकबाट आएको प्रतिक्रिया नै रियल भएको दीपकको धारणा थियो । 

उनले अभिनेता अनमोलको फिल्म ‘छड्के २’लाई लिएर सबैका सबै फिल्म सफल नहुने प्रतिक्रिया दिए । ‘घोडा चढ्ने मानिस लड्छ । सबैका फिल्महरू सबै सफल हुँदैनन् । अनमोल योङ छ । उ सँग त्यति लामो करिअर छ । हामीजस्तो उमेर अलि ढल्केको होइन’ उनले अनमोललाई शुभकामना दिँदै भने । 

कलाकारले मात्रै फिल्म हिट बनाउन सक्दैन, अनमोललाई फ्लप भन्न मलाई अप्ठ्यारो लाग्छ : दीपाश्री निरौला

निर्मात्री एवं अभिनेत्री दीपाश्री निरौलाले आफू अनमोलको अभिनय लगायतको ठूलो फ्यान भएको बताउँदै ‘फ्लप’ भन्न अप्ठयारो लाग्ने बताइन् ।

‘म त अनमोलको एकदमै ठूलो फ्यान हो । उसको अभिनयदेखि सबैकुरा मनपर्छ मलाई’ उनले भनिन्,– ‘अनमोललाई फ्लप भन्न मलाई अप्ठ्यारो लाग्छ । किनभने एउटा कलाकारले मात्रै फिल्म हिट बनाउन सक्दैन ।’ 

दीपाश्रीले फिल्म हिट हुन सबै कुरा मिल्नुपर्ने बताइन् । ‘त्यही भएर त हामी टिमवर्क भनेर हिँडिरहेका हुन्छौं । त्यसकारण अनमोललाई त्यस्तो शब्द पनि खर्च नगरौँ होला’ उनले भनिन् । 

दीपाश्रीको कुरामा सहमति जनाउँदै अभिनेता अभिनेता दीपकराजले थपे, ‘कलाकारले हिट बनाउने होइन फिल्म । होल टिमले हिट बनाउने हो । अनमोलको सन्दर्भमा सायद टिम राम्रो परेन होला ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x