
अमेरिकाको एक सडकमा दुर्घटनाग्रस्त भएको गाडीको रोमाञ्चक भिडियो सार्वजनिक भएको छ ।
सेतो ट्रकको पांग्रा खुस्केर देब्रे लेनमा गुडिरहेको किया कारसँग ठोकिएको अनि कार हावामा उडेर सडकमा खसेको भिडियोमा देखिन्छ ।
यो कुनै एक्ुन फिल्मको दृश्य जस्तो देखिएको भनी ट्विटरमा प्रयोगकर्ताहरूले टिप्पणी गरिरहेका छन् ।
क्षतिग्रस्त कारका चालक सुरक्षित छन् । अनि पांग्रा खुस्केको ट्रकका चालक पनि घटनास्थलबाट नभागी कारचालकको अवस्था हेर्न ट्रकबाट झरेका थिए ।
Witnessed and recorded the most INSANE car crash yesterday, you can see Autopilot also swerve and avoid the rouge tire for me $TSLA pic.twitter.com/csMh2nbRNX
— Anoop (@Anoop_Khatra) March 25, 2023