१४ असार २०८३, आइतबार

पूर्वाञ्चल विश्विविद्यालयको ११औँ  दीक्षान्त समारोह, ६ हजार ५ सय बढी विधार्थी दीक्षित

पूर्वाञ्चल विश्विविद्यालयको ११औँ  दीक्षान्त समारोह, ६ हजार ५ सय बढी विधार्थी दीक्षित

पूर्वाञ्चल विश्विविद्यालयको ११औँ  दीक्षान्त समारोहमा ६ हजार ५सय १३ विधार्थी दीक्षित भएका छन् ।

कला संकायको स्नातकमा ९२, स्नाकोतरमा ४३, कानून संकायमा स्नातक १९९ र स्नाकोतरमा १०७, शिक्षाशास्त्र संकायमा स्नातक ३५४, स्नाकोतर १४८, व्यवस्थापन संकायमा स्नातक तहमा १ हजार २ सय ४२ र स्नातकोत्तरमा ६१४ विधार्थी दीक्षित भएका छन् ।

चिकित्साशास्त्रमा स्नातकमा २ हजार ३१४ विधार्थी दीक्षित भएका छन् ।

यस्तै विज्ञान तथा प्रविधि संकायको स्नातक तहमा १ हजार २६१ र स्नातकोत्तरमा १२३ विद्यार्थी दीक्षित भएका छन् ।

उनीहरूलाइ प्रधानमन्त्री पुष्पकमल दाहालले दीक्षित गरेका हुन्। 

salt training

कमेन्ट गर्नुहोस्