×

NMB BANK
NIC ASIA

चर्चामा स्वप्न सुमनको गीत, १० दिनमा ६० लाख भ्युज

‘नढाक न मुहार शृङ्गारले, चन्द्रमामा पनि दाग हुन्छ’

चैत २२, २०७९

NTC
Premier Steels

गाजल त्यो तिम्रो मेटाइदेऊ न 
तिम्रो आँखाको रङ हेर्न मन छ
बाँधेको केस फुकाइदेऊ न 
हावाले उडाको मन पर्छ 
नढाक न मुहार शृङ्गारले 
नढाक न मुहार शृङ्गारले 
चन्द्रमामा पनि दाग हुन्छ 
चन्द्रमामा पनि दाग हुन्छ

Muktinath Bank

यो गीत यतिबेला सोसल मिडियामा चर्चामा छ । टिकटक, इन्स्टाग्राम, फेसबुक रिल्सदेखि युट्युबमा गीत चर्चित छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘जे छौं तिमी’ शीर्षकको यो गीत १० दिनअघि युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा लाखौं टिकटक भिडियो बनेका छन् । छोटो समयमै गीतको भिडियोलाई ६० लाख बढी पटक हेरिएको छ । युट्युबमा संगीततर्फ ट्रेन्डिङको पहिलो नम्बरमा छ गीत । 


Advertisment
Nabil box
Kumari

स्वप्न सुमनको शब्द रचना रहेको यो गीत उनले समीर श्रेष्ठसँग गाएका छन् ।

Vianet communication

फरक जनराको संगीतमा रुचाइएका दुई चर्चित व्यक्ति स्वप्न सुमन र समीर श्रेष्ठलाई संगै सुन्न र देख्न पाउँदा स्रोता दर्शकहरुले खुशी लागेको बताएका छन् । भिडियोमा यी दुवै फिचर्ड छन् । 

नयन राईको निर्देशन एवं छायांकन रहेको भिडियोमा अशोक अधिकारीको भिएफएक्स एवं सम्पादन छ । 

स्वप्न सुमनको अफिसियल युट्युब च्यानलमा गीत सुन्न र हेर्न सकिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x