११ साउन २०८३, सोमबार

नेपाल एयरलाइन्समा जागिर–परीक्षाको मिति तोकियो

नेपाल एयरलाइन्समा जागिर–परीक्षाको मिति तोकियो

नेपाल एयरलाइन्सले विभिन्न पदमा पदपूर्तिका लागि खुलाएको विज्ञापनअनुसार लिखित परीक्षाको मिति निर्धारण गरेको छ । 
खुलातर्फ समावेशीतर्फको लिखित परीक्षाको कार्यक्रम निर्धारण गरिएको हो । प्रथम र द्वितीय पत्रको परीक्षा वैशाख १८ देखि जेठ २२ सम्म चल्नेछ ।  उम्मेदवारले उत्तरपुस्तिका कालो मसी भएको डटपेन वा कलमले मात्र लेख्नुपर्ने सूचनामा उल्लेख छ । 

null

salt training

कमेन्ट गर्नुहोस्