×

NMB BANK
NIC ASIA

डाबरको 'रियल फिज्जिन' बजारमा

चैत २६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

रियल फ्रुट पावरको उत्पादक तथा बजारकर्ता (मार्केटर) डाबर नेपालले आकर्षक कार्बोनेटेड सफ्ट ड्रिंक सेगमेन्टमा नयाँ कार्बोनेटेड पेय पदार्थ 'रियल फिज्जिन' बजारमा ल्याएको छ ।

Muktinath Bank

'रियल फिज्जिन'को एप्पल, मसला कोला र निम्बु गरी तीनवटा उत्कृष्ट स्वादहरू छन्, जुन आकर्षक पेट बोतलहरूमा उपलब्ध छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

११.२% फलफूलको जुस भएको रियल एप्पल फिज्जिन १५० एमएल, २५० एमएल र ५०० एमएल बोतलमा क्रमशः रु ३०, रु.५० रु. ८० को आकर्षक मूल्यमा उपलब्ध छ ।


Advertisment
Nabil box
Kumari

यसैगरी जिराको मसलादार स्वाद भएको रियल मसाला कोला फिज्जिनमा १०.५% फलफूलको रस छ । त्यस्तै, रियल निम्बु फिज्जिनमा ५% रिफ्रेसिङ लेमन जुस छ । रियल मसाला कोला र निम्बुको १५० एमएल "अन द गो" प्याक आकर्षक मूल्य रु. ३० मा उपलब्ध छ ।

Vianet communication
Laxmi Bank

'रियल फिज्जिन कम्पनीले आफ्ना नेपाली उपभोक्ताहरूलाई नयाँ र फरक उत्पादनहरूद्वारा खुशी पार्ने निरन्तर प्रयासको परिणाम हो,' डाबर नेपालका व्यावसायिक प्रमुख एचएस बेदीले भने, 'यसरी यो श्रेणीमा उत्पादन गर्नु भनेको पेय पदार्थ बजारमा आफ्नो पकडलाई अझ व्यापक बनाउने रणनिति हो ।'

'उपभोक्ताहरूले रिफ्रेसमेन्टका लागि  कार्बोनेटेड सफ्ट ड्रिंक र फलफूलको गुडनेसको लागि फलफूल जुस छान्नुपर्थ्यो । उपभोक्ताहरूलाई कार्बोनेटेड शफ्ट ड्रिंकमा फलफूलको रस नभई कृत्रिम स्वाद हुन्छ भन्ने चेतना हुँदाहुँदै पनि उक्त पेय पदार्थको प्रयोग गर्दथे,' डाबर नेपालका अतिरिक्त महाप्रबन्धक अभयप्रसाद गोर्खालीले भने, 'यसलाई ध्यानमा राखेर हामीले उपभोक्ताहरूलाई खुसी पार्नका लागि 'रियल फिज्जिन' बजारमा ल्याएका छौं । जसले गर्दा उपभोक्ताहरूले एउटै पेय पदार्थमा कार्बोनेटेड सफ्ट ड्रिंकको रिफ्रेसमेन्ट र फलफूलको गुडनेसको मजा लिन सक्छन् ।'

रियल फिज्जिनलाई 'फ्रुट र फिजको रिफ्रेसिङ फिलिङ' ट्याग लाइनका साथ रिफ्रेसिङ र फलफूलको गुडनेस भएको पेय पदार्थको रूपमा परिचित गरिएको छ ।

रियल फिज्जिनलाई बजारमा ल्याउन टेलिभिजन विज्ञापनमार्फत मार्केटिङ क्याम्पेन चलाइएको छ । यसको ब्राण्ड एम्बास्डरको रूपमा चर्चित अभिनेत्री साम्राज्ञी आर. एल. शाहलाई छनोट गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आइतबार देखिएका नेपाली फूल बिक्रेता निराश देखिन्थे । तिहारमा पनि फूलको व्यापार सोचेजस्तो नभएपछि उनीहरू निराश भएका हुन् । फूल बिक्री नभएपछि व्यापारीहरू ग्राहकको पर्खाइमा हात&n...

मंसिर ३०, २०८०

विश्वभर नै गुणस्तरीय सेवासहित चेन होटल विस्तारलाई तीव्रता दिएका लुभरे होटल ग्रप, गोल्डेन टुलिप ब्रान्डमा सरोबर होटल एण्ड रिसोर्ट्सको व्यवस्थापनमा रुपन्देहीमा चेन होटल सञ्चालनमा आउने भएको छ । आगामी वर्षदेखि सञ्चा...

चैत २५, २०८०

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले विद्युतीय गाडी टाटा टियागो ईभीको शुरूवाती मूल्य योजना समाप्त भएको जनाएको छ । सन् २०२३ को सेप्टेम्बरमा आयोजित नाडा अटो शोको ...

चैत २२, २०८०

३५ वर्ष लामो विरासत बाेकेको भारतको नम्बर १ टायल कम्पनीको रूपमा प्रख्यात कजरिया टायल्सले काठमाडौंमा आफ्नो पहिलो एक्सपेरियन्स उद्घाटन गर्दै नेपाली बजारमा प्रवेश गरेको छ ।  बिहीवार आयोजित कार्यक्रममा कजरिया...

पुस १३, २०८०

यशोदा फूड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र विक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ । उत्पादन बिक्रीवितरणमा रोक लगाईपाउँ भन्दै परेकोउजुरीविरुद्ध उद्योग विभागले गत जे...

पुस ७, २०८०

इस्पी सम्बत्को नयाँ वर्ष सन् २०२४ को अवसरमा नेपालको प्रमुख पर्यटकीय नगरी पोखरामा २५ औँ ‘पोखरा स्ट्रिट फेस्टिभल’ हुने भएको छ । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान)को आयोजना र एडसाथीको व्यवस्थ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x