०८ असार २०८३, सोमबार

नेपाल टेलिकमको ३ महिने स्प्रिङ अफर

नेपाल टेलिकमको ३ महिने स्प्रिङ अफर

नेपाल टेलिकमले चैत २९ गतेदेखि ३ महिनाको लागि स्प्रिङ अफर (Spring Offer) को रूपमा विभिन्न अफरहरू उपलब्ध गराउने भएको छ । 

यस अफरमा एफटीटीएच प्याकेजलाई अझ आकर्षक बनाइएको छ ।

यसअनुसार डाटा सुविधा मात्र उपलब्ध भएको एफटीटीएच प्याकेज अब वार्षिक हजारमा उपलब्ध हुनेछ ।

पहिल्यैदेखि नै एफटीटीएच भ्वाइस सेवा प्रयोग गरिरहेका ग्राहकलाई भने यो प्याकेज वार्षिक ६ हजार उपलब्ध गराइने छ ।

साथै कम्पनीले १ वर्षे प्याकेज तथा आइपीटीभी कम्बो प्याकेजमा हाल उपलब्ध गराइरहेको २५ एमबीपीएस स्पिडलाई बढाएर ३० एमबीपीएस बनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्