०७ साउन २०८३, बिहीबार

नागरिक लगानी कोषमा खुल्यो १५ जनाका लागि जागिर (सूचनासहित)

बैशाख १५, २०८०
नागरिक लगानी कोषमा खुल्यो १५ जनाका लागि जागिर (सूचनासहित)

नागरिक लगानी कोषले विभिन्न ४ पदमा कर्मचारी माग गरेको छ । कोषले लोकसेवा आयोगको सहमतिअनुसार रिक्त रहेको पदमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो । 
सहायक अधिकृत, वरिष्ठ सहायक, सहायक र सहायक कम्प्युटर अपरेटर पदका लागि खुलाइएको उक्त विज्ञापनका लागि जेठ १३ भित्र आवेदन दिन सकिने कोषले जारी गरेको सूचनामा उल्लेख छ । 

null

salt training

कमेन्ट गर्नुहोस्