०१ असार २०८३, सोमबार

अमेरिकाका एक सांसदले लुगा खोलेर गरे मतदान (भिडियो)

बैशाख १९, २०८०
अमेरिकाका एक सांसदले लुगा खोलेर गरे मतदान (भिडियो)

अमेरिकाको मिन्नेसोटा राज्यका सांसद काल्भिन बाहरले नग्न भएर मतदान गरेका छन् । 

जूममार्फत भएको विधायिका बैठकका क्रममा मतदान गर्दा उनले कम्मरमाथि केही पनि लगाएका थिएनन् । 

रिपब्लिकन पार्टीका सिनेटर बाहर भोट दिँदा आफ्नो ओछ्यानमा थिए । उनको कोठाको पृष्ठभूमिमा स्कूलहाउस रक नामक कार्टूनको एउटा चित्र देखिन्थ्यो । 
 

salt training

कमेन्ट गर्नुहोस्