११ साउन २०८३, सोमबार

देशभर कोरोनामा ८८ जना सक्रिय संक्रिमत

देशभर कोरोनामा ८८ जना सक्रिय संक्रिमत

हाल देशभर कोरोनामा ८८ जना सक्रिय संक्रिमत रहेका छन् । जसमा संस्थागत आईशोलेशनमा ९ जना , आईसीयूमा १ जना र  भेन्टिलेटरमा १ जनाको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अननुसार बिहीबार नेपालमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

 १ हजार ८३९ नमुनामध्‍ये ७६१ जनाको पीसीआर परीक्षण गर्दा १४ जना र १ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा १० जना गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको  मन्त्रालयले जनाएको छ  ।
सोही अवधिमा १५ जना संक्रमणमुक्त भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्