०८ असार २०८३, सोमबार

बिहारमा जन्मियो चार हात र चार खुट्टा भएको अनौठो बच्चा

जेठ ३०, २०८०
काठमाडौं
बिहारमा जन्मियो चार हात र चार खुट्टा भएको अनौठो बच्चा

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउको भने एउटै छ । बच्चाको मेरुदण्ड पनि दुइटा थियो । 

बच्चा नर्मल डेलिभरीमा जन्मिएको भने होइन । उनलाई सर्जरी गरेर जन्माइएको आजतकले जनाएको छ ।

चिकित्सकका अनुसार जन्मेको २० मिनेटमै उनको मृत्यु भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्