२५ असार २०८३, बिहीबार

कलाकार रविन तामाङको आज अन्तिम संस्कार गरिने

असार २४, २०८०
काठमाडौं
कलाकार रविन तामाङको आज अन्तिम संस्कार गरिने

कलाकार रविन तामाङको आइतबार अन्तिम दाह संस्कार गरिने भएको छ । बिजेश्वरीस्थित शोभा भगवतीमा उनको अन्तिम संस्कार गर्न लागिएको हो । 

सो अघि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न ज बिहान संगीत तथा नाट्य एकेडेमीको प्रांगण, नक्सालमा राखिनेछ ।
 
गायक तामाङको गत मंगलबार निधन भएको थियो। उनी बूढानीलकण्ठस्थित निवासमा मृत फेला परेका थिए।
 

salt training

कमेन्ट गर्नुहोस्