१९ असार २०८३, शुक्रबार

छात्रवृत्तिमा ११ कक्षा पढ्न चाहनेका लागि काठमाडौं महानगरले खोल्यो अनलाइन आवेदन फाराम

असार २८, २०८०
काठमाडौं
छात्रवृत्तिमा ११ कक्षा पढ्न चाहनेका लागि काठमाडौं महानगरले खोल्यो अनलाइन आवेदन फाराम

काठमाडौं महानगरपालिकाले ११ कक्षामा संस्थागत विद्यालयमा छात्रवृत्तिमा पढ्न चाहने विद्यार्थी छनोट गर्नका लागि अनलाइन आवेदन फाराम खोलेको छ ।

बिहीवार सूचना प्रकाशित गर्दै महानगरपालिकाले असार २८ गते बिहान १० बजेदेखि साउन १२ गते राति ११ः५९ बजेसम्म महानगरको वेबसाइटमार्फत आवेदन दिन सकिने जनाएको छ ।

साउन २० गते बिहान ११ बजे परीक्षा सञ्चालन हुने महानगरले जनाएको छ ।

पढ्नुहोस् महानगरको सूचना –

null


 

salt training

कमेन्ट गर्नुहोस्