०७ असार २०८३, आइतबार

साउनको अन्तिम सोमवार : पशुपतिनाथको सन्ध्याकालीन आरतीमा भक्तजनको भीड

साउन २९, २०८०
काठमाडौं
साउनको अन्तिम सोमवार : पशुपतिनाथको सन्ध्याकालीन आरतीमा भक्तजनको भीड

हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा साउनको अन्तिम सोमवार भक्तजनको भीड लागेको छ ।

सोमवार साँझ भक्तजनले उल्लासपूर्वक आरतीमा सहभागिता जनाएका छन् ।

साउन महिनाको प्रत्येक सोमवार व्रत बसी पूजाआजा गर्ने परम्परा छ ।
 

salt training

कमेन्ट गर्नुहोस्