
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ४९औँ दीक्षान्त समारोहमा भाग लिनका लागि अनलाइन फाराम खुलाएको छ ।
त्रिविले आज एक सूचना जारी गर्दै दीक्षान्तको अनलाइन फारम खुलेको जानकारी दिएको हो ।
विसं २०७९ असार १ देखि ०८० जेठ ३२ सम्ममा सेमेस्टर तथा वार्षिक प्रणालीअनुसार स्नातक, स्नातकोत्तर तथा एमफिल तह उतीर्ण गरी ट्रान्सक्रिप्ट ल्एिका विद्यार्थीहरू र सोही अवधिभित्र विद्यावारिधि (पिएचडी) तह पूरा गर्नेले मात्र फारम भर्न पाउने सूचनामा उल्लेख छ ।
हेरौँ सूचना :
