२५ असार २०८३, बिहीबार

जिल्ला न्यायाधीशको नतिजामा एक जनामात्रै पास भएपछि...

असोज १, २०८०
काठमाडौं
जिल्ला न्यायाधीशको नतिजामा एक जनामात्रै पास भएपछि...

जम्मा २९ पदका लागि भएको जिल्ला न्यायाधीशको लिखित परीक्षामा एक जना परीक्षार्थी मात्र उत्तीर्ण भएका छन्। परीक्षामा सहभागी २११ जनामध्ये पारसमणि पोखरेल मात्र अन्तर्वार्ताका लागि सिफारिस भएका हुन् । 

आयोगले जेठ २६ गतेको विज्ञापनबाट २९ जनाको पदपूर्ति प्रक्रिया अघि बढाएको थियो। गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्