२३ जेठ २०८३, शनिबार

चिटिक्क बागमती करिडोर (फोटो/भिडियो)

असोज १२, २०८०
काठमाडौं

खोला किनारमा निर्माण भएका सडकले काठमाडौं उपत्यकाको सवारी आवागमनलाई केही हदसम्म भए पनि सहज बनाएको छ ।

null

काठमाडौंको बागमती, विष्णुमती, मनोहरा, धोबीखोला, नख्खु खोला, टुकुचा, हनुमन्ते, रुद्रमतीलगायत खोला किनारका करिडोरले उपत्यकाको मूल सडकमा सवारी चाप कम पर्दै आएको छ ।

null

सडक छेउमा रोपिएका विरुवा तथा फूलहरूले बाटोलाई झनै आकर्षित बनाएको छ । कतिपय स्थानमा पार्क पनि निर्माण भएका छन् ।

null

जसका कारण बिहान बेलुका हिँड्न, बालबालिका खेलाउन पनि सहज भएको छ । तर खोलामा बग्ने दुर्गन्धित पानीले भने नाक छोपेर हिँड्नु ​ पर्ने अवस्था छ ।

null

उपत्यकामा वैकल्पिक मार्ग खोज्ने क्रममा २०५१ सालपछि यो अवधारणा अघि सरेको पाइन्छ ।

 ​​null

null

null

null

null

null

null

null

null

null

null

भिडियो

 

salt training

कमेन्ट गर्नुहोस्