२९ जेठ २०८३, शुक्रबार

सांसदहरूले गरे निर्माणाधीन संसद् भवनको निरीक्षण [तस्वीरहरू]

असोज १५, २०८०
काठमाडौं
सांसदहरूले गरे निर्माणाधीन संसद् भवनको निरीक्षण [तस्वीरहरू]

प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिले निर्माणाधीन संघीय संसद् भवनको निरीक्षण गरेको छ ।

null

समिति सदस्यहरूले सोमबार सिंहदरबारभित्र निर्माणाधीन संसद् भवनको निरीक्षण गरेका हुन् । 

null

सिंहदरबारस्थित पुतलीबगैंचा वरपरको १५१ रोपनी जग्गामा ८ वटा मुख्य भवनसहित १२ वटा अत्याधुनिक भवन निर्माणको काम जारी छ । 

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्