०१ असार २०८३, सोमबार

बीई स्नातक तहको प्रवेश परीक्षा स्थगित

असोज १७, २०८०
काठमाडौं
बीई स्नातक तहको प्रवेश परीक्षा स्थगित
फाइल फोटो

त्रिभुवन विश्वविद्यालय (त्रिवि) इन्जिनियरिङ संस्थानले प्रवेश परीक्षा स्थगित गरेको छ।

त्रिवि डीनको कार्यालयले बुधवार एक सूचना जारी गर्दै स्नातक तह (बी.ई./बी. आर्क) को प्रवेश परीक्षा स्थगित गरेको हो ।

प्रवेश परीक्षा बोर्ड २०८०/०८१ का पदाधिकारीहरूले असोज १६ गते संयुक्त राजीनामा दिएको कारणले अर्को सूचना प्रकाशित नहुन्जेलसम्मको लागि हाललाई प्रवेश परीक्षा स्थगन गरिएको डीनको कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

असोज २२ गतेदेखि प्रवेश परीक्षा निर्धारण गरिएको थियो ।

null

salt training

कमेन्ट गर्नुहोस्