०८ साउन २०८३, शुक्रबार

लिभोनद्वारा नेपालमा नयाँ प्रोटिन श्याम्पू बिक्री वितरण शुरू

कात्तिक १७, २०८०
काठमाडौं
लिभोनद्वारा नेपालमा नयाँ प्रोटिन श्याम्पू बिक्री वितरण शुरू

लिभोनले नेपालमा आफ्नो नयाँ प्रोटिन सम्बद्ध उत्पादन ‘लिभोन प्रोटिन श्याम्पू’को बिक्री वितरणको शुरू गरेको छ।

कपालको हेरचाहका लागि एक विश्वसनीय नाम लिभोन यस क्षेत्रमा आफ्ना नवीन समाधानयुक्त उत्पादनहरूको लागि परिचित छ । जसले धेरै व्यक्तिहरूलाई सुन्दर, स्वस्थ र आकर्षक कपाल बनाउनका लागि बलियो साथ प्रदान गरिरहेको छ । 

कपालको हेरचाहका लागि चाहिने विभिन्न आवश्यकताहरू पूरा गर्न डिजाइन गरिएका उत्पादनहरूको फराकिलो दायराका साथ लिभोनले नेपालमा सन्तुष्ट ग्राहकहरूको एउटा ठूलो समर्पित पङ्क्ति बनाइसकेको छ।​

लिभोन प्रोटिन श्याम्पूको सुरुवातले उच्चस्तरीय कपाल हेरचाहका समाधानहरू प्रदान गर्नका लागि ब्रान्डको समर्पणलाई प्रतिविम्बित गर्दछ। 

यस महत्त्वपूर्ण अवसरलाई मनाउन लिभोनले कपालको हेरचाहमा उत्कृष्टता प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई जोड दिँदै उदाउँदा दुई नेपाली अभिनेत्रीहरू मुना गौचन र श्रद्धा सुवालसँग साझेदारी गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्