२३ जेठ २०८३, शनिबार
बत्तीको झिलिमिली

लक्ष्मीपूजाको साँझ झिलिमिली काठमाडौं [तस्वीरहरू]

कात्तिक २६, २०८०
काठमाडौं
लक्ष्मीपूजाको साँझ झिलिमिली काठमाडौं [तस्वीरहरू]

काठमाडौं उपत्यकालाई यतिबेला दीपावली पर्वको रौनकले छोएको छ । 

null

आइतवार लक्ष्मीपूजाको साँझ उपत्यकाका ३ वटै शहर काठमाडौं, ललितपुर र भक्तपुर बत्तीले झकिझकाउ भएका छन् ।

null

काठमाडौंका सडकमा विभिन्न बत्तीहरू जडान गरिएका छन् । यस्तै सपिङ मलहरू पनि झिलिमिली भएका छन् ।

null

त्यहाँ आएर रमाउनेको भीड देखिन्छ ।

हेरौं तस्वीरमाः​

null

null

null

null

null

null

null

null  null

salt training

कमेन्ट गर्नुहोस्