२३ जेठ २०८३, शनिबार
भैलिनी आइन् आँगन

लक्ष्मीपूजाको साँझ न्युरोडदेखि मैतीदेवीसम्म जे–जे देखिए [तस्वीरहरू]

कात्तिक २६, २०८०
काठमाडौं
लक्ष्मीपूजाको साँझ न्युरोडदेखि मैतीदेवीसम्म जे–जे देखिए [तस्वीरहरू]

लक्ष्मीपूजाको साँझ आइतवार काठमाडौंको न्युरोडदेखि मैतिदेवीसम्म नियाल्दा विभिन्न मनमोहक दृश्य देखिए ।

null

मैतीदेवी मन्दिरलाई पूरै रंगीचंगी बत्तीले झकिझकाउ बनाइएको छ । यहाँका सडकमा विभिन्न बत्तीहरू जडान गरिएका छन् । यस्तै सपिङ मलहरू पनि झिलिमिली बनाइएका छन् ।

null

यी दुश्यमा रमाउनेको साँझ भीड लागेको थियो ।

null

विभिन्न जाति र समुदायका पोशाक लगाएर भैली खेल्नेहरूले शहरलाई रातभर जगाउन कोसिस गरिरहेको भान हुन्थ्यो । 

null

हेरौं ड्रोनबाट खिचिएका तस्वीरहरू:

 null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null 

salt training

कमेन्ट गर्नुहोस्