२८ जेठ २०८३, बिहीबार
दुर्गा प्रसाईंको आन्दोलन

EXCLUSIVE VIDEO : बल्खुमा यसरी हानिएको थियो अश्रुग्यास र पानीको फोहोरा

मंसिर ७, २०८०
काठमाडौं

'राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ' अभियानका नाममा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयोजना गरेको प्रदर्शनका क्रममा बल्खुमा तनाव उत्पन्न भयो ।

दुर्गा प्रसाईं, राप्रपा सांसद ज्ञानबहादुर शाहीलगायतले सम्बोधन गरिसकेपछि झडप भएको हो । त्यसक्रममा प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हानेको थियो ।

प्रदर्शनकारीहरू सिंहदरबार घेर्न भन्दै कुलेश्वरतर्फ बढ्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्