०९ साउन २०८३, शनिबार

युट्युबमा आयो पूजा र आकाशको फिल्म ‘सम्हालिन्छ कहिले मन’

मंसिर ८, २०८०
काठमाडौं
युट्युबमा आयो पूजा र आकाशको फिल्म ‘सम्हालिन्छ कहिले मन’

​सुदर्शन थापा निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’ युट्युबमा सार्वजनिक गरिएको छ । 

शुक्रवार दिउँसो ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्म सार्वजनिक गरिएको हो । 

यो फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देन शीर्ष भूमिकामा छन् । 

फिल्म प्रेमकथामा निर्माण भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्