०९ साउन २०८३, शनिबार

सेनाले विभिन्न पदमा भर्ना खुलायो [सूचनासहित]

मंसिर २९, २०८०
काठमाडौं
सेनाले विभिन्न पदमा भर्ना खुलायो [सूचनासहित]

 नेपाली सेनाले विभिन्न रिक्त पदका लागि आवेदन दरखास्त आह्वान छ । सेनाको भर्ना छनोट निर्देशनालयले शुक्रबार एक सूचना जारी गर्दै प्राविधिक, हवाईसहित विविध सेवातर्फका पदिक तथा बिल्लादार पदहरूमा दरखास्त आह्वान गरेको हो । 

खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको सूचनामा उल्लेख छ । 

योग्यता पुगेका नेपाली नागरिकले पुस २८ गतेभित्र आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर बुझाएर माघ ६ गतेसम्म पनि आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
सूचना हेर्नुहोस्ः

null

salt training

कमेन्ट गर्नुहोस्