०९ साउन २०८३, शनिबार

खानेपानी संस्थानमा खुल्यो जागिर, साधारण लेखपढ गर्न जानेकालाई समेत अवसर [सूचनासहित]

पुस ४, २०८०
काठमाडौं
खानेपानी संस्थानमा खुल्यो जागिर, साधारण लेखपढ गर्न जानेकालाई समेत अवसर [सूचनासहित]

नेपाल खानेपानी संस्थानले करारमा नियुक्ति गर्नेगरी कर्मचारी माग गरेको छ । संस्थान बुधबार एक सूचना प्रकाशित गर्दै योग्यता पुगेका उम्मेदवारलाई दरखास्तका लागि आह्वान गरेको छ । 

जसअनुसार जुनियर प्लम्बर, असिस्टेन्ट पम्प अपरेटर, प्लान्ट एटेन्डेन्ट, ल्याब ब्वाई, लाइट ड्राइभर, हेल्पर र कार्यालय सहयोगी पदमा दरखास्त आह्वान भएको छ ।

nullसूचनामा अनुसार जुनियर प्लम्बर, असिस्टेन्ट पम्प अपरेटर, प्लान्ट एटेन्डेन्ट र ल्याब ब्वाईको योग्यता ८ पास र तीन वर्षको कार्यानुभव भए पुग्छ भने कार्यालय सहयोगी सामान्य लेखपढ गरेको हुनुपर्नेछ । ६१ जना जनशक्ति माग गरेको कामका लागि ३० दिनभित्र आवेदन दिन सकिनेछ । 

salt training

कमेन्ट गर्नुहोस्