०१ असार २०८३, सोमबार

माध्यमिक तहमा शिक्षक पदपूर्ति गर्न दरखास्त आह्वान

पुस ८, २०८०
काठमाडौं
माध्यमिक तहमा शिक्षक पदपूर्ति गर्न दरखास्त आह्वान

 शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदमा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ । आयोगले पुस ५ को निर्णयनुसार आइतबारदेखि अनलाइन प्रणालीमार्फत दरखास्त आह्वान गरेको हो । 

उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणाली मार्फत सम्पूर्ण विवरणहरू भरी दरखास्त दिनुपर्ने सूचनामा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्