२४ जेठ २०८३, आइतबार

ल्होसारमा रमाए तमु समुदाय, निस्किए विभिन्न झाँकी [फोटो फिचर]

पुस १५, २०८०
काठमाडौं
ल्होसारमा रमाए तमु समुदाय, निस्किए विभिन्न झाँकी [फोटो फिचर]

तमु ल्होसार २०८० को अवसरमा आयोजित तमु (गुरुङ) समुदायले आइतवार देशभर उत्सव मनाइरहेका छन् ।

null

विशेषगरी तमु बाहुल्य क्षेत्र गण्डकी प्रदेशमा यो पर्व धुमधाम मनाइँदै छ ।

null

यसैबीच, राजधानी काठमाडौंमा पनि विभिन्न झाँकी प्रस्तुत यो पर्व मनाइँदैछ ।

null

साथै ब्यानरसहित विभिन्न र्याली निकालिएको छ ।

null

र्यालीमा सहभागीले आफ्नो पहिचान झल्किने पोशाक लगाएका छन् । उनीहरू सडकमै नाँचगानसमेत गरेका थिए ।

null 

तमुहरूले बिरालो वर्गलाई विदाई गरी गरुड वर्गलाई स्वागत गरेको पर्वको रुपमा यसलाई मनाउँछन् ।

null

तमु ल्होसाको अवसरमा सरकारले आइतवार सार्वजनिक बिदा पनि दिएको छ ।

हेरौं थप तस्वीरः 

nullnullnullnullnullnullnullnullnullnullnull

तस्वीरहरूः फोटो लाइब्रेरी ।


 

salt training

कमेन्ट गर्नुहोस्