![एकै पटक ठूलो संख्यामा कर्मचारीका लागि दरखास्त आह्वान [सूचनासहित]](https://lktcdn2.prixacdn.net/media/exam_iDerGKaDgn.jpg)
प्रदेश लोक सेवा आयोग वाग्मती प्रदेशले एकै पटक ठूलो संख्यामा कर्मचारी पदपूर्ति गर्ने भएको छ ।
वाग्मती प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवातर्फका पाँचौं तहका लागि आयोगले आवेदन माग गरेको हो ।
खुला तथा समावेशीतर्फ एक हजार ११३ पदपूर्ति गरिने आयोगले जनाएको छ । ती पदहरूमा माघ २८ गतेभित्र दरखास्त बुझाइसक्नुपर्ने आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।
यस्तो छ सूचना
